सम्पादक पक्राउ र जनआस्था कार्यालयमा प्रहरी हस्तक्षेपप्रति उज्यालो नेपालको आपत्ति
janaaastha.com

उज्यालो नेपाल पार्टीले जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउ, निजी निवासमा खानतलासी तथा सञ्चारमाध्यमको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)