मान्छेको भाव हेरेरै कुकुरले बुझ्छ खुसी, दुःखी वा डराएको
ratopati.com · Thu Aug 13 13:50:05 GMT 2026

काठमाडौँ । कुकुरले मानिसको अनुहारको भाव हेरेर उनीहरू खुसी छन् कि दुःखी छन् कि रिसाएका छन् कि डराएको भन्ने बुझ्न सक्ने नयाँ अध्ययनले देखाएको छ ।
हुन त यो कुरा कुकुर पाल्ने मानिसहरूलाई थाहा थियो होला । तर विज्ञानले नै यसको पुष्टि गरेको छ । यस अनुसन्धानमा अनुसन्धानकर्ताहरूले कुकुरहरूको मस्तिष्कमा भइरहेका गतिविधिको अध्ययन गर्न एफएमआरआई स्क्यानको प्रयोग गरेका थिए, यसमा तालिमप्राप्त कुकुरहरूलाई विभिन्न भावभङ्गीमा भएका मानिसका अनुहारका तस्बिरहरू देखेपछि कुकुरले कस्तो प्रतिक्रिया दिन्छ भनेर हेरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)