दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने
nepalviews.com · Thu Aug 13 13:54:15 GMT 2026
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौं राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)