‘सम्पादक पक्राउ र जनआस्थामा खानतलासी प्रेस स्वतन्त्रतामा प्रहार’
janaaastha.com

अखिल (क्रान्तिकारी)ले जनआस्था साप्ताहिकका अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठको गिरफ्तारी तथा जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा हानेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनले चार महिनामै आफ्नो असफलता र नालायकीपनका कारण जनतामाझ बदनाम भएको आरोप लगाउँदै बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो अक्षमता ढाकछोप गर्ने उद्देश्यले पत्रकार श्रेष्ठलाई पक्राउ गरेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)