सत्तारुढ सांसदको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, संसदीय मर्यादा कायम राख्न आग्रह
ratopati.com · Thu Aug 13 13:59:08 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदहरूबाट प्रदर्शन गरिएको व्यवहारप्रति असहमति र आपत्ति जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले बुधबारको सार्वजनिक लेखा समिति बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले देखाएको गतिविधिप्रति आधिकारिक धारणा सार्वजनिक गर्दै आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)