राष्ट्रिय पाठ्यक्रम प्रारूप समय सापेक्ष बनाउने तयारी
onlinekhabar.com · Thu Aug 13 13:52:33 GMT 2026

२८ साउन, काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समय सापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)