गाडी कर्जामा बैंकहरूको अफर नै अफर, सस्तो ब्याजदेखि ‘स्वाप’सम्म सुविधा
onlinekhabar.com · Thu Aug 13 13:35:08 GMT 2026

२८ साउन, काठमाडौं । बैंकहरूलाई कर्जा लगानी बढाउन हम्मे हम्मे परेका बेला अटो क्षेत्रले केही आशा बढाएको छ । यसै साताको मंगलबारदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’मा देखिएको सर्वसाधारण सहभागिता र बैंकहरूमा आएको अटो कर्जाको सोधपुछले कर्जा मागमा सुधार आउने अपेक्षा बढेको हो ।
एक्स्पोमा बैंकका स्टलहरू पनि छन् । एक्स्पोमा आएका धेरैजसो आफूलाई मनपरेको गाडीको विशेषता बुझेपछि बैंकको स्टलमा जाने गरेको देखिन्छ । एक्स्पोमा ग्लोबल आईएमई, एनएमबी र सिद्धार्थ बैंकले प्रत्यक्ष सहभागिता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)