रोल्पाको कोटलबारा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी
nepalpress.com · Thu Aug 13 14:05:20 GMT 2026

रुपन्देही । रोल्पाको थबाङ गाउँपालिका–५ उवाअन्तर्गत पर्ने कोटलबारामा बुधबार राती गएको पहिरोमा परी हालसम्म १० जनाको शव भेटिए पनि ८ जनाको मात्र सनाखत भएको छ ।
अझै ३ जना सम्पर्कविहीन छन् पहिरोमा परी गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)