प्रतिशोधका आधारमा मुद्दा हाल्ने प्रयास भए : देउवा
nepalnews.com · Thu Aug 13 14:13:43 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजनीतिक प्रतिशोधका आधारमा मुद्दाहरू हाल्ने प्रयास भएको बताएका छन्।
चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध विगतदेखि नै राजनीतिक प्रतिशोधका आधारमा मुद्दाहरू हाल्ने र जेल पठाउने प्रयास भएको भन्दै अदालतले न्याय गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)