सामसङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी Z Fold8 सिरिज
nepalviews.com · Thu Aug 13 14:12:27 GMT 2026

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ पुस्ताको ग्यालेक्सी Z Fold8 Ultra, Galaxy Z Fold8, Galaxy Z Flip8 तथा Galaxy Watch9 र Galaxy Watch Ultra2 सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ उपकरणसँगै ग्यालेक्सी एआई, सहज फाइनान्सिङ, ट्रेड–इन, कनेक्टिभिटी र ओम्निच्यानल सेवासहितको एकीकृत स्वामित्व (ओनरशिप) प्रणाली पनि घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)