आफ्नो गोपनीयता हननप्रति एनसेलको आपत्ति, भन्यो–देशले क्षति नै क्षति भोग्नुपर्नेछ
janaaastha.com

‘एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिकीकरणप्रति एनसेलले आपत्ति जनाएको छ । सरकारले प्रतिवेदन सार्वजनिक गरेर कानूनले नै गोप्य राख्ने संवेदनशील जानकारी छुताछुल्ला पारेको एनसेलको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)