पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राख्न अनुमति
nepalwatch.com · Thu Aug 13 14:29:55 GMT 2026

काठमाडौँ । अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार काठमाडौँका जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)