नाइमा मोबिलिटी एक्स्पो : आकर्षणमा प्रिमियम मोडेलका लक्जरी गाडी
onlinekhabar.com · Thu Aug 13 14:35:51 GMT 2026

२८ साउन, काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा महँगा तथा प्रिमियम गाडी आकर्षणको केन्द्र बनेका छन् । एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।
एक्स्पोमा करिब १९ लाखदेखि झन्डै ३ करोड रुपैयाँसम्म मूल्य पर्ने गाडी राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)