रास्वपाकै सांसदले गरे सरकारको आलोचना, भन्छन्– समृद्धि र सुशासनको रोडम्याप यही हो ?
bishowkhabar.com · Thu Aug 13 14:36:15 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा एकल बहुमतको सरकार सञ्चालनमा रहेका बेला सत्तापक्षकै सांसदबाट सरकारको कार्यशैली र पार्टीका सांसदहरूको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठेको छ ।
रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत सरकार र सत्तारूढ दलभित्र देखिएको पछिल्लो प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाउँदै सार्वजनिक संस्थामाथिको हस्तक्षेप, सुरक्षा निकाय तथा कर्मचारीको हुर्मत लिने प्रयास र सांसदहरूको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)