अघिल्लो आर्थिक वर्षको उपलब्धि र कमजोरी केलाउँदै धनकुटा नगरपालिका
ekantipur.com · Thu Aug 13 14:43:44 GMT 2026

अघिल्लो आर्थिक वर्षको उपलब्धि र कमजोरी केलाउँदै धनकुटा नगरपालिका
विगतमा देखिएका कमी-कमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्न आवश्यक सुझावसमेत संकलन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)