मुक्तिनाथका ग्राहकलाई लेमन ट्री र टेस्ला डाइग्नोस्टिकमा छुट
ekantipur.com · Thu Aug 13 14:52:53 GMT 2026

मुक्तिनाथका ग्राहकलाई लेमन ट्री र टेस्ला डाइग्नोस्टिकमा छुट
सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकले यस होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म र स्पामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)