देउवाको चुनौती- ‘राजा ज्ञानेन्द्रले सक्दैनन् भने अरूले के सक्लान्?’
barnanmedia.com · Thu Aug 13 14:47:01 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताएका छन् ।
बिहीबार पाँच महिनापछि स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)