आयल निगमले भन्यो- ग्यासको अनावश्यक मौज्दात नराख्नू
nepalnews.com · Thu Aug 13 15:04:35 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।
निगमले ३१ असार देखि बजारमा १४.२ किलो भरिएका ग्यास सिलिन्डर बिक्री-वितरण भइरहेको जनाएको छ। साबिकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री-वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाइरहेको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)