एआई र स्मार्ट इकोसिस्टम सहित ‘जेड फोल्ड ८ सिरिज’ नेपालमा, प्रि-अर्डरमा रु. ६८ हजारसम्मको लाभ
techpana.com · Thu Aug 13 15:05:08 GMT 2026

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ‘ग्यालेक्सी जेड फोल्ड ८’ सिरिज सार्वजनिक गरेको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सहित ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ बजारमा ल्याएको हो ।
आठौँ पुस्ताका यी फोल्डेबल फोनमा डिजाइन, टिकाउपन र सफ्टवेयरको क्षेत्रमा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)