एनसेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सन्धि सम्झौता अनुसार कानुनी उपचार खोज्ने
annapurnapost.com · Thu Aug 13 15:02:14 GMT 2026

काठमाडौं : साउन २६ बसेको मन्त्रिपरिषदको बैठकले कम्पनीसँग सम्बन्धित टंकमणि शर्मा दंगालको संयोजकत्वमा भएको छानबिन समितिको प्रतिवेदन ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक भएको भन्ने समाचारहरू प्रकाशित भएकोप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने बहानामा कानुनले नै गोप्य राख्ने संवेदनशील जानकारीहरू छताछुल्ल पार्दै उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको जानकारीमा आएको एनसेलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)