भारतका ठूला सहर आवतजावतको ‘हब’ बन्दै कृष्णनगर
ekantipur.com · Thu Aug 13 15:13:16 GMT 2026

भारतका ठूला सहर आवतजावतको ‘हब’ बन्दै कृष्णनगर
भारतका विभिन्न सहरसम्म दैनिक बस र रेल सेवा विस्तारसँगै कृष्णनगर–बढनी नाका मध्यपश्चिम नेपालका बासिन्दाका लागि यातायातको प्रमुख केन्द्र बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)