‘ककाकिकी’को गीत गाउँदै अर्जुन सापकोटाले गरे फिल्मी गायनमा डेब्यु
ratopati.com · Thu Aug 13 15:22:49 GMT 2026

काठमाडौँ । गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन्। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत गाउँदै उनले फिल्मी गायनमा प्रवेश गरेका हुन्।
अर्जुनकै संगीत रहेको गीतमा उनीबाहेक मेलिना राईले पनि स्वर दिएकी छन्। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)