सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
himalpress.com · Thu Aug 13 15:20:20 GMT 2026

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पेस गरेको राजीनामा स्वीकृत गर्दै उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)