वीरगन्ज नाकाबाट एलोपेथिक औषधिको आयात बढ्दो
ekantipur.com · Thu Aug 13 15:29:14 GMT 2026

वीरगन्ज नाकाबाट एलोपेथिक औषधिको आयात बढ्दो
नेपालमा हाल एक सयभन्दा बढी एलोपेथिक औषधि उत्पादक उद्योग सञ्चालनमा छन् । स्वदेशी उद्योगको संख्या बढ्दै गए पनि सबै प्रकारका औषधि उत्पादन हुन नसक्दा आयात बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)