साउन २६ गतेको संसद् बैठकमा गणपुरक पुगेन, कसरी ?
ratopati.com · Thu Aug 13 15:33:45 GMT 2026

नेपालको संविधानको धारा ९४ ले संसदमा संसदमा गणपुरक सम्बन्धी व्यवस्था गरेको छ। धारा ९४ मा संसद्मा कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न एक चौथाई (२५ प्रतिशत) सदस्यको उपस्थिति आवश्यक हुन्छ।
यसरी उपस्थित हुनुपर्नेमा सबै दलको दायित्व हुन्छ। तर यसरी उपस्थिति के सबै दलको २५प्रतिशत रहेको छ त? यही विषयलाई केलाए मात्र संसद्लाई कुन पार्टीले कति महत्त्व दिएको छ स्पष्ट हुन्छ । गत श्रावण २६ गते संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको कुल ५४ जना अथवा ३२.९प्रतिशत उपस्थिति रहेको देखिन्छ। २५ प्रतिशत न्यूनतम उपस्थिति चाहिनेमा राष्ट्रिय स्वतन्त्र पार्टीको ७.९ प्रतिशत उपस्थिति बढी रहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)