लेभिटपछि को बन्ला ह्वाइट हाउसको प्रेस सेक्रेटरी ?
nepalviews.com · Thu Aug 13 15:35:04 GMT 2026

काठमाडौं । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करोलिन लेभिटले पद छाड्ने घोषणा गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एउटा महत्वपूर्ण पद खाली हुने भएको छ । अब उनको उत्तराधिकारी को बन्ला भन्ने चर्चा वासिङ्टनमा सुरु भइसकेको छ ।
अहिलेसम्म ह्वाइट हाउसले लेभिटको स्थानमा कसलाई नियुक्त गर्ने भन्नेबारे कुनै घोषणा गरेको छैन । प्रशासनभित्र र त्यससँग निकट स्रोतहरूका अनुसार यस विषयमा अझै अन्तिम निर्णय भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)