कोशीमा नेकपाभित्रै भागबन्डा : पूर्वमाओवादीलाई ३ र एसलाई १ मन्त्रालय
lokaantar.com

कोशी प्रदेश सरकार विस्तारको तयारीसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छान्न रस्साकस्सी र आन्तरिक भागबन्डा शुरू भएको छ ।
साविकको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको यस नयाँ दलभित्र पुरानै दलको अस्तित्व र शक्ति सन्तुलनका आधारमा मन्त्रालय बाँडफाँड गर्ने नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)