रोल्पा थबाङ पहिरो अपडेट : १० जनाको मृत्यु, तीन बेपत्ता, दुई घाइते
onlinekhabar.com · Thu Aug 13 15:32:20 GMT 2026

२८ साउन, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा पहिरोमा परेर १० जनाको मृत्यु भएको पुष्टि भएको छ । रोल्पा प्रहरीका अनुसार अझै तीन जना बेपत्ता छन् ।
मृतक सबैको सनाखत पनि भइसकेको छ । मृतकमध्ये ५ जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने, ५ जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)