सिङतामलाई हराउँदै इटहरीले जित्यो भेट्रान्स गोल्डकप
ekantipur.com · Thu Aug 13 15:39:44 GMT 2026
सिङतामलाई हराउँदै इटहरीले जित्यो भेट्रान्स गोल्डकप
भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा बिहीबार हाम्रो इटहरी भेट्रान्सले भारतको जेबीसी सिङतामलाई पराजित गर्दै ट्रफी उचालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)