जेनजी विद्रोहको नपुग्दै एक वर्ष : पुनः सल्बलाउँदै पुराना ‘खेलाडी’
barnanmedia.com · Thu Aug 13 15:27:06 GMT 2026

जेनजी आन्दोलन भएको एक वर्ष पुग्नै लाग्दा नेपालको राजनीतिमा पुनः पुरानै नेतृत्व सक्रिय देखिन थालेको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध गत वर्ष भदौ २३ गते ’जेनजी’ युवा समूहले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले निर्मम दमन गर्दा २३ जनाको मृत्यु भएको थियो । युवाहरूको हत्यापछि आक्रोशित बनेका आन्दोलनकारीहरूले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायत सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरी ध्वस्त पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)