पाकिस्तानको ‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीलाई पर्यटनमन्त्रीद्वारा श्रद्धाञ्जली
nagariknews.nagariknetwork.com · Thu Aug 13 15:33:50 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मन्त्री पौडेलले बुधबार स्वदेश ल्याइएका आरोहीहरूको पार्थिव शरीरमा माल्यार्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)