थबाङ पहिरो : मृतक १० जनाको सनाखत, ३ जना अझै बेपत्ता
ratopati.com · Thu Aug 13 15:46:15 GMT 2026

रोल्पा । रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नं. ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।
पहिरोमा परी घाइते भएका २ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ भने बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)