बास्केटबलमा रेडियन्ट पब्लिक र ग्रिनफिल्ड विजयी
ekantipur.com · Thu Aug 13 15:45:15 GMT 2026
बास्केटबलमा रेडियन्ट पब्लिक र ग्रिनफिल्ड विजयी
आयोजक ग्रिनफिल्डको कोर्टमा बिहीबार रेडियन्टले पिपुल्स एकेडेमीलाई ५५–४० स्कोरले पराजित गर्यो । रेडियन्टका सुगम मगरले १३ स्कोर जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)