सम्पत्ति शुद्धीकरण कसुरमा हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक जेल चलान
ratopati.com · Thu Aug 13 15:52:51 GMT 2026

काठमाडौँ। हिमालयन रि-इन्स्योरेन्स कम्पनीको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले कम्पनीका तत्कालीन सञ्चालक रोहित गुप्तालाई थुनामा पठाउने आदेश दिएको छ।
सोही मुद्दामा अर्की प्रतिवादी शुभेच्छा खरेललाई भने १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)