नाट्टा अध्यक्षमा जिसवान तुलाधर श्रेष्ठको उम्मेदवारी घोषणा
ratopati.com · Thu Aug 13 15:51:28 GMT 2026

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि अनुभवी पर्यटन व्यवसायी एवं खेलाडी जिसवान तुलाधर श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । पर्यटन क्षेत्रमा साढे दुई दशकको अनुभव र नाट्टामा १५ वर्षको निरन्तर संस्थागत योगदान पुर्याएकी श्रेष्ठले ‘अनुभव, समावेशिता र परिणाममुखी नेतृत्व’ को प्रमुख नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।
हाल नाट्टाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी श्रेष्ठले यसअघि कार्यसमिति सदस्य, सह कोषाध्यक्ष र सचिवका रूपमा कुशलतापूर्वक काम गरिसकेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)