सामाजिक सञ्जालबाट आइजीपी कार्कीलाई खगेन्द्र सुनारको जवाफ
nepalpress.com · Thu Aug 13 15:56:07 GMT 2026

काठमाडौँ । रास्वपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीलाई आरोपीले बयान दिनुको सट्टा प्रवचन दिएको बताएका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा कार्कीलाई सुनारले भ्रष्टाचार गरेको गम्भीर आरोप लागेपछि तत्काल निलम्बनमा राखेर छानबिन गर्नुपर्ने कुरा राखेपछि त्यसको जवाफमा आइजीपी कार्कीले पाषणयुगिन सोच् भएका शासक भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)