कोसी प्रदेश सभा बैठक ३ भदौमा, नयाँ भवनमा सर्दै संसद्
nepalnews.com · Thu Aug 13 16:01:10 GMT 2026

विराटनगर। झन्डै डेढ महिनादेखि स्थगित कोसी प्रदेश सभाको बैठक आगामी ३ भदौका लागि आह्वान गरिएको छ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नवौँ अधिवेशनको २३औँ बैठक ३ भदौमा दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)