‘नेपाल–चीन मित्रता छोटो भिडियो प्रतियोगिता’ मा दिपेश स्याङ्दान प्रथम
ratopati.com · Thu Aug 13 16:00:46 GMT 2026

काठमाडाैँ । चीन–नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपाल–चीन मित्रता छोटो भिडियो प्रतियोगिता २०२६’ मा दिपेश स्याङ्दानले प्रथम पुरस्कार पुरस्कारसँगै ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
चीन–नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको पुरस्कार समारोहमा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले स्याङ्दानलाई प्रथम पुरस्कार प्रदान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)