छापामार शैलीमा पत्रकार गिरफ्तार : अनेरास्ववियू
janaaastha.com

अनेरास्ववियूले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक एवम् विश्व प्रेस काउन्सिल संघका उपाध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष महेश श्रेष्ठले किशोरलाई गएराति छापामार शैलीमा राज्य संयन्त्रको प्रयोग गरी गिरफ्तार गरिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)