कुन-कुन पालिकाले पाए भूमि बैंक स्थापना गर्न स्वीकृति ?
ekantipur.com · Thu Aug 13 16:16:23 GMT 2026

कुन-कुन पालिकाले पाए भूमि बैंक स्थापना गर्न स्वीकृति ?
बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका, तनहुँको व्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्न अनुमति पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)