कर्णाली प्रदेश सरकार : मन्त्रिपरिषद् गठन अनिश्चित, संसद् ‘बिजनेस’विहीन
ekantipur.com · Thu Aug 13 16:30:21 GMT 2026

कर्णाली प्रदेश सरकार : मन्त्रिपरिषद् गठन अनिश्चित, संसद् ‘बिजनेस’विहीन
सात मन्त्रालय रहेको कर्णालीमा एमालेले चारवटा मन्त्रालय मागेको छ । तर, नेकपाले मुख्यमन्त्रीबाहेक दुवै दलबाट ३/३ मन्त्री बन्नुपर्ने अडान राखेको छ । जसका कारण मन्त्रिमण्डल गठनमा ढिलाइ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)