अटो फाइनान्सिङमा कर्जा बढ्दै, जोखिम व्यवस्थापन र बीमा दाबी सहज बनाउन सरोकारवालाको जोड
arthadabali.com · Thu Aug 13 16:38:20 GMT 2026

काठमाडौँ / नेपालमा अटो फाइनान्सिङतर्फ कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, लोन टू भ्यालु रेसियो (एलटीभी) र बीमा दाबी प्रक्रियालाई थप सहज र पारदर्शी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’मा सहभागी सरोकारवालाले अटो फाइनान्सिङको बढ्दो बजारसँगै जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)