हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति
nepalnews.com · Thu Aug 13 17:29:07 GMT 2026

काठमाडौं । इरानले इन्धन चुहावट दक्षिणी क्वेसम टापुसम्म पुगेको भन्दै हर्मुज जलमार्गमा भएको वातावरणीय क्षतिबारे चेतावनी दिएको छ। इरानले घटनाका लागि जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र ओमान सागरको पानी दूषित बनाएको र प्रारम्भिक प्रमाणले चुहावटको स्रोत विदेशी ठूलो इन्धनवाहक जहाज भएको संकेत गरेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)