डेनमार्कमा १५ वर्षपछि गुञ्जियो १९७४ एडी
baahrakhari.com · Thu Aug 13 18:09:38 GMT 2026

काठमाडौं । डेनमार्कमा १५ वर्षपछि १९७४ एडीले कन्सर्ट गरेको छ ।
१९७४ एडीले यसअघि २०११ मा त्यहाँ कन्सर्ट गरेको थियो । डेढ दशकपछि कन्सर्टमा पुग्दा नेपाली भाषाप्रतिको प्रेम अझै उस्तै पाएको ब्यान्डका म्यानेजर अनुज कार्कीले बताए । ''२०११ मा कन्सर्ट गर्न आएको थिएँ । पहिले र अहिले धेरै परिवर्तन भए पनि नेपाली भाषा र कलाप्रतिको प्रेम भने अझै उस्तै रहेछ,'' कार्कीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)