कर्णालीका माछा बिक्रीबाट गिरी दम्पतीको गुजारा
deshsanchar.com · Thu Aug 13 16:06:01 GMT 2026

हुम्ला – मुगु र बाजुरा जिल्लाको सीमा रहेको झुगलमा एक जोडीले कर्णाली नदीमा पारेको माछा बिक्रीबाट भएको कमाइले जीविकोपार्जन गर्दै आएको छ।
झुगल छेउमा रहेको कर्णाली नदीमा माछा मारेर दैनिक कमाइ गर्न थालेपछि उनीहरूको जीविकोपार्जन ननमा आर्थिक स्तर माथि उठ्दै आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)