रास्वपा सांसद अमरेश सिंहको प्रश्न- समृद्धि र सुशासनको रोडम्याप यहि हो?
barnanmedia.com · Thu Aug 13 21:35:00 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले राज्यलाई झन् पछाडी धकेल्ने काम भैरहेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद सिंहले के समृद्धि र सुशासनको रोडम्याप यहि हो? भनि प्रश्न समेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)