पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति कांग्रेसको आपत्ति
barnanmedia.com · Thu Aug 13 22:08:14 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पत्रकार किशोर श्रेष्ठको मध्यरातमा भएको गिरफ्तारी र पत्रिकाको कार्यालयमा गरिएको खानतलासीको घटनाप्रति आपत्ति जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गर्ने कार्य गलत र अवाञ्छित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)