अमरेश सिंह समृद्धि र सुशासनको रोडम्याप यही हो ?
barnanmedia.com · Thu Aug 13 22:29:04 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश सिंहले राज्यका सार्वजनिक संस्था तथा सरकारी निकायमा भइरहेको हस्तक्षेपप्रति प्रश्न उठाएका छन्।
उनले सेना, प्रहरी र कर्मचारीको मनोबल गिराउने गतिविधि भइरहेको भन्दै त्यसले राज्य संयन्त्रमै नकारात्मक असर पार्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)