रुसले युक्रेनमाथि गम्भीर आरोप लगायो
dcnepal.com · Wed Dec 01 09:36:30 GMT 2021
MOSCOW, RUSSIA JANUARY 28, 2021: Russia's Foreign Ministry Spokesperson Maria Zakharova gives a briefing on the current issues of the Russian foreign policy and international relations. Russian Ministry of Foreign Affairs/TASSÐîññèÿ. Ìîñêâà. Îôèöèàëüíûé ïðåäñòàâèòåëü ÌÈÄ Ðîññèè Ìàðèÿ Çàõàðîâà âî âðåìÿ áðèôèíãà ïî òåêóùèì âîïðîñàì âíåøíåé ïîëèòèêè. Ïðåññ-ñëóæáà ÌÈÄ ÐÔ/ÒÀÑÑ
काठमाडौं। रुसले बुधबार युक्रेनमाथि निकै गम्भीर लगाएको छ । रुसको दावीअनुसार युक्रेनले आफ्ना आधा सैनिक वा कम्तीमा १ लाख २५ हजार सैनिक पूर्वी युक्रेनको डोनबासमा तैनाथ गरेको छ । डोनबार एक कन्फ्लििक्ट जोन अर्थात द्वन्द्वग्रस्त क्षेत्र हो । यहाँ युक्रेनको सरकार समर्थित बल र रुस समर्थिक पृथकतावादीहरुबीच २०१४ देखि नै संघर्ष चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)