अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य बढ्दा पाउन्डको घट्यो
barnanmedia.com · Thu Aug 13 23:20:43 GMT 2026

नेपाल राष्ट्र बैंकले (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, पाउन्डसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)